शनिबार बिहान काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने (सूचिसहित) « Khabarhub

शनिबार बिहान काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने (सूचिसहित)


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार बिहान काठमाडौंका धेरै ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै बुसबार कनेक्सन गर्ने कार्यको क्रममा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

कालिमाटी, क्षेत्रपाटी, भिमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्यूरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहाचल र कुलेश्वर रिगमेनमा विद्युत् आपूर्ति अवरोध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्राधिकरणले पुल्चोक, बागमती, भैँसेपाटी, रिङरोड र सानेपा क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४७ बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र