निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश « Khabarhub

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतलेकारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि प्रहरी प्रशासनलाई ‘भुसाललाई किन र कसरी पक्राउ गरियो’ भन्ने विषयमा स्पष्टीकरण दिन आदेश गरेको हो ।

निकोलस भुसालले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनी दिँदै विवादास्पद पोस्ट गरेका थिए । सो पोस्टमा उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ जस्ता हिंसात्मक अभिव्यक्ति पनि दिएका थिए ।

त्यसपछि भुसाललाई प्रहरीले हिंसा भड्काउने अभिव्यक्तिको आरोपमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : ४८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको