किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे « Khabarhub

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले आफ्नो मतदाता नामावली तनहुँबाट बारा सारेका छन्।

शुक्रबार बाराको कलैयास्थित निर्वाचन कार्यालय पुगेर उनले मतदाता नामावली सारेका हुन्। यसअघि उनी २०७९ सालको निर्वाचनमा बारा–४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

त्यतिबेला उनको मतदाता नामावली तनहुँमा भएका कारण उनले आफैंलाई भोट हाल्न पाएका थिएनन्। यस्तै, उनले आजै जीतपुरसिमरा उपमहानगरपालिकारू४ मा बसाइँसराइ दर्ता समेत गराएका छन्।

श्रेष्ठ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरलाई मर्मतसम्मार गरेर बारामै बसोबास गरिरहेका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २० बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी