वीरगञ्ज गोल्डकप : उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने « Khabarhub

वीरगञ्ज गोल्डकप : उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिसले आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई सडन डेथमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने मछिन्द्रले सहलेस फुटबल क्लबलाई पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।

एक भारतीयसहित ८ टोली सहभागि प्रतियोगिताको विजेताले ११ लाख ११ हजार र उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ४३ बजे

गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार

काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ गोरखा–१

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा