प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११ : ३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रदेश सभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले दिउँसो १ : ३० बजे सिरहाको सदरमुकाम पुगेर शहीद हेमनारायणा यादवको शालिकमा ममाल्यार्पण गर्नेछन्।

त्यसैगरी प्रधानन्त्री ओलीले सिरहा सदरमुकाममै रहेको सूर्यनारायण सत्यनारायणा मरवेत्ता यादव क्याम्पसमा आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : २१ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस