६० लाखले थपियो पूर्व गभर्नर अधिकारीको सम्पत्ति « Khabarhub

६० लाखले थपियो पूर्व गभर्नर अधिकारीको सम्पत्ति


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षमा झण्डै ६० लाखले रुपैयाँ बराबरले थप भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गभर्नरको सम्पत्ति पाँच वर्षमा ५९ लाख ४९ हजार ३८४ रूपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर हुनु अगाडि अधिकारीको सम्पत्ति तीन करोड ४९ लाख सात हजार तीनसय १८ रुपैयाँ बराबरको रहेको थियो । 

पाँच वर्षमा उनको सम्पत्ति बढेर चार करोड आठ लाख ५६ हजार सात सय दुई रुपैयाँ बराबर पुगेको हो ।

यस्तो छ अधिकारीको सम्पत्ति विवरण :

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २५ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका