तीनकुनेको त्रास : बल्खु क्षेत्रका सबै सटरमा ताला (तस्बिरहरू) « Khabarhub

तीनकुनेको त्रास : बल्खु क्षेत्रका सबै सटरमा ताला (तस्बिरहरू)


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते राजावादीहरूको प्रदर्शनमा भएको लुटपाट र तोडफोडबाट त्रसित बल्खु क्षेत्रका व्यापारीहरूले सबै सटर बन्द गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खु चोकमा सभा गर्दै गर्दा व्यापारीहरू सम्भावित हिंसाबाट त्रसित भएर सटर बन्द गर्न बाध्य भएका हुन् ।

चैत १५ मा तीनकुनेदेखि कोटेश्वर र जडीबुटीसम्मका कयौँ व्यापारिक केन्द्र र सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २४ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै