फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई   « Khabarhub

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को को गौफले जितेकी छिन् ।

शनिबार राति भएको खेलमा शीर्ष वरीयताकी खेलाडी आर्यना साबालेन्का (बेलारुस)लाई ६–७(५), ६–२ र ६–४ को सेटमा हराउँदै गौफले उपाधि जितेकी हुन् ।

कोर्ट फिलिप चाटियरमा भएको खेल २ घण्टा ३८ मिनेट चलेको थियो । 

सन् २०२३ को युएस ओपन विजेता गौफको यो दोस्रो ग्रान्डस्लाम एकल उपाधि हो ।

पराजित भएपछि शीर्ष वरीयताकी साबालेन्काले आफू भन्दा गौफ राम्रो खेलाडी भन्दै बधाई दिएकी थिइन् ।

सन् २०१५ मा सेरेना विलियम्सपछि गौफ फ्रेन्च ओपन जित्ने पहिलो अमेरिकी हुन् । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : २५ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६