निजामती सेवा विधेयक : त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक सुरु « Khabarhub

निजामती सेवा विधेयक : त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक सुरु


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेको उपस्थितिमा गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक सुरु भएको हो । 

प्रतिनिधिसभाले सोमबार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा सात सदस्यीय गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ गठन गरेको थियो । 

समितिमा नेपाली कांग्रेसका तर्फबाट सांसदहरू सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद गणेश पराजुली र राप्रपाबाट सांसद रोशन कार्कीको समितिमा प्रतिनिधित्व छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : १८ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी