प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित रसुवामा « Khabarhub

प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित रसुवामा


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् । 

प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरीक्षण गर्न लागेको हो । 

गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्‍याएको बताए ।  पहिले स्थलगत निरीक्षण गरेपछि फर्केर बैठक बसी आवश्यक निर्णय लिइने उनले जानकारी दिए । 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाकाको मितेरी पुल बाढीले बगाएको छ भने १८ जना व्यक्ति बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : २९ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको