वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेको नमोबुद्ध नगरपालिका-२, सेल्फीडाँडास्थित वीपी राजमार्ग खण्डमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा४ख ७१ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको बा७१प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नमोबुद्ध-२ का २३ वर्षीय को पासाङ तामाङ र पछाडि बसेका २२ वर्षीय विजय तामाङ गम्भीर घाइते भएका थिए ।

उपचारको लागि धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा दुवैको निधन भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएको हो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : २८ बजे

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली