जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू) « Khabarhub

जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोलि र पर्सी परेको जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ । 

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्दछन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रूपमा सिंगार्ने गर्दछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : २० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज