संसद् भवनमा पुगेका जेन-जी प्रदर्शनकारीलाई हान्यो प्रहरीले अश्रुग्यास    « Khabarhub

संसद् भवनमा पुगेका जेन-जी प्रदर्शनकारीलाई हान्यो प्रहरीले अश्रुग्यास   


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास हानेको छ । जेनजी पुस्ताले माइतीघरमा बिहान ९ बजेदेखि ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुगेका छन् । 
 
संसद् भवनतर्फ जेनजी बढेपछि प्रहरीले अश्रुग्यास हानेको हो । प्रदर्शनमा जेन-जी पुस्ता आक्रामक हुन थालेपछि प्रहरीले थप सुरक्षा व्यवस्था तैनाथ बनाएको छ । 

अहिले संसद् भव आसपासलाई सरकारले निषेधित क्षेत्र तोकेको छ। यता सिंहदरबारमा पनि धेरै प्रहरी  तैनाथ गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : ३२ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि