जेनजी पुस्ताको आन्दोलन : संसद् भवनभित्रै झडप « Khabarhub

जेनजी पुस्ताको आन्दोलन : संसद् भवनभित्रै झडप


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी पुस्ताको आन्दोलनकारी र प्रहरीबीचमा बानेश्वरस्थित संसद् भवन भित्रै झडप भएको छ ।

 प्रदर्शनकारी संसद भवनभित्र तारबार तोडेर नै प्रवेश गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १२ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र