जेन जीको प्रदर्शन विराटनगरमा पनि « Khabarhub

जेन जीको प्रदर्शन विराटनगरमा पनि


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– जेन जी पुस्ताले मोरङको विराटनगर महानगरपालिका पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि प्रदर्शन गरेका हुन् । 

 जेन जीहरु विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरू नगरको केही भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गरेका छन् । 

 भ्रष्टाचारको संरक्षण र लोकतन्त्रमाथि प्रहार गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार नागरिकका आवाज रोक्ने मनस्थितिमा रहेको आन्दोलन गरेका हुन् । 

 आन्दोलनमा सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए । प्लेकार्डमा युवाहरूले ‘केपी ओली सरकार मुर्दावाद’ देखि ‘केपी चोर देश छोड’ को नारा लेखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : २४ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि