इटहरी चोक अवरुद्ध गरेर जेन-जीको प्रदर्शन  « Khabarhub

 इटहरी चोक अवरुद्ध गरेर जेन-जीको प्रदर्शन 


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि जेन जीले प्रदर्शन गरेका छन् । इटहरीको मूख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरेका हुन् । 

इटहरीमा प्रदर्शन गरेका जेन जीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरेका छन् । 

इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउँबाट आएका जेन जीले प्रदर्शन गरेका हुन् । 

‘भ्रष्ट नेता मुर्दावाद, वी वान जस्टीस’ भन्दै नारा लगाएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र