संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली « Khabarhub

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन परिसरमा पसेको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याक अपका रुपमा परिचालित सेना संसद् भवनमा परिसरमा पसेको हो ।

संसद् भवनको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई छ । तर प्रदर्शनकारीको लगातार निशानामा परेपछि परिचालित भएको सेना संसद् भवनमा प्रवेश गरेर सुरक्षाकमान्ड सम्हालेको हो।

तस्बिरहरू : केशव सादव

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ५४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक