अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी « Khabarhub

अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन-जी पुस्ताका प्रदर्शनकारी तितरबितर भएपनि बानेश्वरको तनाव भने साम्य भैसकेको छैन ।

बानेश्वरबाट विभिन्न क्षेत्रतर्फ जाने चोकमा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् भने आगजनी पनि गरिरहेका छन् । 

त्यस्तै, ठूलो सङ्ख्यामा तैनाथ भएका प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रु ग्यास प्रहार गरिरहेको छ भने बाटोमा हिँड्ने सर्वसाधारणमाथि पनि लाठी चार्ज गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : १६ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि