कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा « Khabarhub

कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर जिल्ला प्रशासन कार्यालयले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा गरेको छ । 

जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको  विरोधमा सोमबार गरेको विरोध प्रदर्शनी हिंसात्मक बन्द यी क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र पूर्व सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक, पश्चिम बल्खु पुल–मनमोहन पार्क बागमती कोरिडोर, उत्तर चक्रपथको सर्भिस लेन, दक्षिण इन्द्रायणी मन्दिर–बागमती कोरिडोर सडकसम्म  निषेधित क्षेत्र घोषणा गरिएको छ । 

यस्तै नेकपा एमाले  पार्टीको केन्द्रीय कार्यालय च्यानलस्थित क्षेत्र पूर्व मनोहरा खोला कोरिडोरको झोलुङ्गे पुल, पश्चिम च्यासल रङ्गशाला, उत्तर मनोहरा खोला, दक्षिण मल पोखरी जाने बाटोमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र