सरकारको आग्रहपछि जेन-जीको आन्दोलन फिर्ता « Khabarhub

सरकारको आग्रहपछि जेन-जीको आन्दोलन फिर्ता


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजीको एक समूहले असोज २३ गतेका लागि आयोजना गरेको आन्दोलन स्थगित गरिएकाे छ ।

एनटीईके–जेड समूहको नामबाट जारी विज्ञप्तिमा भनिएको छ कि भोलि हुने प्रदर्शन विभिन्न अराजक तत्वहरूको हस्तक्षेपका कारण अप्रिय घटनामा परिणत हुन सक्ने सम्भावना देखिएको छ।

विज्ञप्तिमा उल्लेख छ, “केन्द्रीय पदाधिकारीहरूको छलफलपछि परिस्थिति अनुकूल नभएको भन्दै असोज २३ गतेको आन्दोलन स्थगित गर्ने निर्णय गरिएको छ। भविष्यमा हुने शान्तिपूर्ण आन्दोलनको मिति सार्वजनिक गरिनेछ।”

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ४९ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ