कुवेतविरुद्ध पहिलो ओभरमै सोमपालले लिए विकेट « Khabarhub

कुवेतविरुद्ध पहिलो ओभरमै सोमपालले लिए विकेट


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले कुवेतविरुद्धको खेलमा पहिलो ओभरमा नै विकेट लिएका छन् ।

ओमानमा जारी आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटमा कुवेतविरुद्ध सोमपालले पहिलो ओभरको चौथो बलमा विकेट लिएका हुन् । उनले कुवेतका ओपनर ब्याट्सम्यान रविजा सान्दारुवालाई बोल्ड आउट गरे ।

यसअघि अल अमिरत क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ४९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा