काठमाडौं- रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं- रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।
प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार ३ : १५ बजे
प्रतिक्रिया