नारायणगढ–बुटवल सडक : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द « Khabarhub

नारायणगढ–बुटवल सडक : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड स्तरोन्नतिका क्रममा आज बिहान ११ देखि दिउँसाे ३ बजेसम्म बन्द हुनेछ ।

आयोजनाका अनुसार चैत ३१ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म र  वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म सडक बन्द हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ०७ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार