आठ महिनामा सात प्रदेशले गरे ६८ अर्ब ५ करोड खर्च « Khabarhub

आठ महिनामा सात प्रदेशले गरे ६८ अर्ब ५ करोड खर्च


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनाको अर्थात् फागुन मसान्तसम्ममा ७ प्रदेश सरकारले ६८ अर्ब ५ करोड रुपैयाँ कुल खर्च गरेका छन् । 

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा प्रदेश सरकारहरूको कुल खर्च  ६८ अर्ब ५ करोड रुपैयाँ र स्रोत परिचालन ११८ अर्ब ९५ करोड रुपैयाँ रहेको देखिएको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९५ अर्ब ३३ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २३ अर्ब ६२ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ५१ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो