गुजरातले राजस्थानलाई दियाे २१८ रनकाे लक्ष्य « Khabarhub

गुजरातले राजस्थानलाई दियाे २१८ रनकाे लक्ष्य


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत जारी खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १८ रनको लक्ष्य दिएको छ ।

अहदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १७ रन बनाएको हो ।

उसका लागि ओपनर साई सुदर्शनले शानदार ब्याटिङ गरे । ५३ बलको सामना गरेका उन आठ चौका र तीन छक्कासहित ८२ रन बनाए ।

यस्तैजोस बटलर र शाहरुख खानले सामान ३६ रन बनाए । राजस्थानका महेश थिक्क्षणा र तुषार देशपाण्डे दुईरदुई तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एकरएक विकेट लिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ५८ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा