भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान « Khabarhub

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ डिफेन्समा केन्द्रित रहेको जनाएको छ। अमेरिकाका लागि पाकिस्तानी राजदूत रिजवान सइद सेखले अहिले प्रतिरक्षाको काम मात्र गरेको बताउँदै पहलगममा २६ जनाको ज्यान जाने गरी भएको घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको जनाए।

पाकिस्तानले भारतले प्रहार गरेको मिसाइल नास गर्नका लागि चीनमा बनेको एयर क्राफ्ट प्रयोग गरिएको बताए।

पाकिस्तानले आफूले नास गरेको ५ जेट मध्यका ३ फ्रान्समा बनेको समेत बताएको छ। यसैगरी प्रधानमन्त्री सेहबाज सरिफले यस समयमा आफ्नो पक्षमा रहेको कारण टर्कीका तैयब एर्डोगान प्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ५१ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो