काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू) « Khabarhub

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी परेर चिसो भएको काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ । 

गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरू दिनको समयमा छाता ओढ्ने र आइसक्रिम जस्ता चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ३ : २७ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको