प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आधा घण्टाका लागि स्थगित भएको संसद् दलहरूबीच सहमति नजुटेका कारण बिहीबारसम्मका लागि स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेको सचिवालयले बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि मंगलबारको संसद् बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । 

निर्धारित समयभन्दा करिब साढे १ घण्टापछि सुरु भएको संसद् केहीबेर मै आधा घण्टाका लागि स्थगित भएको थियो । 

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : २१ बजे

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता

भक्तपुर– यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै

उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि

सिमकोट– रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष

दुई ठाउँको हाटबजारले कृषक र उपभोक्तालाई सहज

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी

एजेन्सी– इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई

रामेछाप–लुक्ला हवाई उडान सुरु

मन्थली– रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा