सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्बिरहरू) « Khabarhub

सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्बिरहरू)


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायी तथा कालिगढ विभिन्न माग राखेर आन्दोलित छन् । नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार काठमाडौंमा ऱ्यालीसहित कोणसभा कार्यक्रम गरे।

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायत माग उनीहरूका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने उनीहरूको माग छ।

यसैगरी भक्तपुरका सुनचाँदी व्यवसायीले सिठी जुलुस आयोजना गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ०३ बजे

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो