झलनाथ खनाललाई भेट्न डल्लु पुगे वामदेव गौतम « Khabarhub

झलनाथ खनाललाई भेट्न डल्लु पुगे वामदेव गौतम


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का तेस्रो वरियताका नेता वामदेव गौतम सम्मानित नेता झलनाथ खनाल भेट्न डल्लु पुगेका छन् । अध्यक्ष माधवकुमार नेपाल र खनालबीच कटुता बढेका बेला उनी शनिबार डल्लुस्थित खनालनिवास पुगेका हुन् । 

गौतमको सचिवालयले दुई नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भइरहेको जनाएको छ । 

‘समसामयिक राजनीतिक विषयमा हिजोदेखि आजसम्म एक आपसमा सहयोगी भएर हिँड्नुभएका कमरेडहरूको छलफल कमरेड झलनाथ खनालको निवास डल्लुमा चलिरहेछ,’ सचिवालयले भनेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ४७ बजे

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा