माओवादीले डाकेको विपक्षीको बैठकमा रास्वपा गएन « Khabarhub

माओवादीले डाकेको विपक्षीको बैठकमा रास्वपा गएन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ ।

प्रचण्डले माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मङ्गलबार बिहान विपक्षी दलको बैठक बोलाएकाे थियाे ।

जेन-जी समूहले सोमबार सरकारविरुद्ध गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए ।

यता रास्वपाले मङ्गलबार नै दिउँसो १ बजे पार्टी कार्यालय चमतीमा केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : ३७ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार