जेनजी पुस्ताको निशानामा नेताको घर : प्रचण्ड निवास नजिकै सुरक्षा बिटमा आगजनी « Khabarhub

जेनजी पुस्ताको निशानामा नेताको घर : प्रचण्ड निवास नजिकै सुरक्षा बिटमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार साढे ९ बजेतिर प्रदर्शनकारीको एउटा समूहले आगजनी गरेको हो।

काठमाडौं बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर आसपासमा पनि प्रदर्शनकारी देखिएका छन्।

सोमबारदेखि भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी पुस्ता राजधानी लगायत देशैभरी आन्दोलनमा उत्रिएका हुन्। जेनजी पुस्ताका प्रदर्शनकारीले सामाजिक सञ्जालमा राजनीतिक नेताको घर निशाना बनाउने अभिव्यक्ति दिएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : १० बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले