कृषिमन्त्री अधिकारीले दिए राजीनामा « Khabarhub

कृषिमन्त्री अधिकारीले दिए राजीनामा


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनबारे क्षमा याचना माग्दै मन्त्री अधिकारीले जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएको भन्दै राजीनामा बुझाएका हुन् ।

उनले भनेका छन्– ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन, म पदबाट राजीनामा दिन्छु।’

उनले पदीय जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएकाले देश र जनता समक्ष नैतिक रुपमा क्षमायाचना माग्दै सरकार समक्ष राजीनामा पेश गरेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र