जेन-जी आन्दोलन पीडितलाई सघाउन रास्वपाले खोल्यो हेल्प डेस्क « Khabarhub

जेन-जी आन्दोलन पीडितलाई सघाउन रास्वपाले खोल्यो हेल्प डेस्क


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलनमा पीडितहरूलाई सहयोग गर्नको लागि र आवश्यक समन्वय गर्न जेन-जी हेल्प डेस्क बनाएको छ।

तत्कालै यसलाई बिस्तारै सातवटै प्रदेशको सहयोग डेक्सको रूपमा थप्ने तयारी रहेको सो पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्‌ ।

आन्दोलनका सहभागीहरूलाई औषधी र खानेपानी लगायत सहयोग चाहिएमा, असुरक्षित महसुस भएर सहयोगको लागि सम्पर्क गर्नुपरेमा, सरकारले गरेको दमनको वारेमा केही जानकारी भएमा र मिडियासँग सम्पर्क समन्वय गर्नु परेमा विभिन्न चारवटा मोबाइल नम्बरमा सम्पर्क गर्न रास्वपाले आग्रह गरेको हो ।

सहयोगापेक्षीहरूले ९८५१३३६६७४, ९८५१४७३७७५, ९८४९७६२१८९ र ९८५१२३४५६० मा सम्पर्क गर्न सक्ने झाले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ०७ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न