मधेश र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी « Khabarhub

मधेश र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शनमा सोमबार सरकारले गरेको नृशंश दमनविरुद्ध मङ्गलबार देशभर भइरहेको आन्दोलन क्रममा मधेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय निशानामा परेको छ ।

यी दुई प्रदेशका मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेका हुन्‌ । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र धनगढीस्थित सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गर्दै प्रदर्शनकारी प्रवेश गरेका हुन्‌ ।

यी दुबै प्रदेशका राजधानीमा मङ्गलबार बिहानैदेखि जेन-जी आन्दोलन चर्किएको छ । सोमबार भएको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा १९ प्रदर्शनकारी मारिएका थिए । घाइते सयौँ प्रदर्शनकारीहरू विभिन्न अस्पतालमा उपचाररत छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : १८ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको सन्देश : एक्लिन तयार छु, अब पछि हट्दिनँ

काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट

पशुपति क्षेत्रलगायत पवित्र तीर्थस्थलमा शतबीज छर्नेहरूको भीड (तस्बिर)

काठमाडौं– हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको