काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शनकारीले आगो लगाए « Khabarhub

काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शनकारीले आगो लगाए


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शनकारीले आगो लगाएका छन्‌ ।

हिजो भएको जेन-जी पुस्ताको आन्दोलन क्रममा १९ जना युवाहरू मारिएपछि आज बिहानैदेखि बल्खुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीको समूहले सानेपा पुगेर काङ्ग्रेसको पार्टी कार्यालयमा आगो लगाएको हो ।

बल्खुमा यतिखेर ठूलो प्रदर्शन भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै सरकारले त्यस क्षेत्रमा नेपाली सेना नै परिचालन गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ४९ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये