तोसिमा कार्कीले दिइन् सांसद पदबाट राजीनामा « Khabarhub

तोसिमा कार्कीले दिइन् सांसद पदबाट राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पद त्याग गरेको घोषणा गरेकी छिन् ।

जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाउँदै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।

‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला । तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधी र संवेदनहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ सांसद कार्कीले लेखेकी छिन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ०५ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार