मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिँदै « Khabarhub

मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिँदै


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिने भएका छन् । जनमत पार्टीबाट  मुख्यमन्त्री रहेका सतिश कुमार सिंहलाई पार्टीका अध्यक्ष डा सीके राउतले राजीनामा दिनका लागि  निर्देशन दिएपछि उनले राजीनामा दिने भएका छन् । 

मधेसका मुख्यमन्त्री सतिस सिंहले आफूले सामाजिक संजाल मार्फत राजीनामा गरिसकेको र अव विधि प्रक्रिया अनुसार गर्ने बताए । 

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,‘ जनता को ज्यान भन्दा ठुलो पद हुदैँ होइन त्यस कारण सम्पूर्ण युवा भाइ हरू सँग मेरो बिन्ती तपाई हरू को ज्यान भन्दा ठुलो मेरो पद होइन यो पद मा पनि तपाईँ हरूले नै जिताएर पठाए को हो त्यस कारण म राजीनामा दिन तयार छु सार्वजनिक सम्पत्ति र कसैको ज्यान न जाओस् मेरो आग्रह ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : १० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये