नाउपाले पनि सङ्घ र प्रदेशका सांसदको राजीनामा गराउने « Khabarhub

नाउपाले पनि सङ्घ र प्रदेशका सांसदको राजीनामा गराउने


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सङ्घका चार प्रदेशका १२ सांसद्को राजीनामा गराउने भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसदहरूले राजीनामा दिने तयारी भइरहेको बताएकी हुन्‌ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सांसदहरूको राजीनामा गराउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ०० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र