बोहोराटारमा गोली चल्यो « Khabarhub

बोहोराटारमा गोली चल्यो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास रहेको क्षेत्र बालाजु बोहोराटारमा गोली चलेको छ ।

जेन-जी प्रदर्शनका क्रममा अनियन्त्रित भिडले मङ्गलबार मध्याह्न पौडेल निवासमा आगजनी गरेको थियो । स्थिति नियन्त्रण गर्न नसकेपछि निवास सुरक्षामा खटिएका सुरक्षाकर्मी त्यहाँबाट अन्यत्रै गएका थिए ।

केहीअघि सो क्षेत्रमा प्रहरीले थप फोर्स पठाएको थियो । प्रहरीले नै गोली चलाएको स्थानीयहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ५३ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय