पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी « Khabarhub

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का नेता नन्दबहादुर पुन ‘पासाङ’ को घरमा आगजनी भएको छ ।

काठमाडौँको दहचोकस्थित उनको आलिशान घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्‌ ।

पुनले लडाकु शिविर घोटाला, सहकारी अपचलन, सुन तस्करी र अन्य अनिमितता गरेको सार्वजनिक आरोप खेप्दै आएका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : १८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय