प्रधानमन्त्री ओलीले दिए राजीनामा « Khabarhub

प्रधानमन्त्री ओलीले दिए राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

ओ‌लीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र पठाएका हुन् ।

राजीनामासँगै उनलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बालुवाटारमा पुगेको छ ।

जेन-जीहरूको आन्दोलनले उग्र रुप लिएसँगै अवस्था नियन्त्रणबाहिर गएपछि ओलीको राजीनामा आएको हो ।

सोमबार भएको जेन-जीको प्रदर्शनका काठमाडौँ र इटहरीमासहित १९ जनाको ज्यान गएको थियो । त्यसपछि मंगलबार भड्किएको आन्दोलनले दुईतिहाइको शक्तिशाली सरकार ढलेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : २६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा