राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी « Khabarhub

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार दिउसो प्रदर्शनकारी राष्ट्रपति निवास सितल निवास प्रवेश गरेका छन् । राज्यसत्ताको केन्द्रीय हेडक्वाटरका विभिन्न कार्यालयमा आगजनी र तोडफोड गर्ने क्रममा प्रदर्शनकारी राष्ट्रपति निवास पनि प्रवेश गरेका हुन् ।

दिउसो प्रधानमन्त्री केपी ओलीले राजीनामा दिँदा पनि देशभरी जेनजी पुस्ताको आन्दोलन रोकिएको छैन ।

पछिल्लो समयमा नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति लगायतले संयुक्त विज्ञप्ति निकालेर प्रदर्शन रोक्न आग्रह समेत गरिसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : ०१ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये