हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू) « Khabarhub

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् ।

उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका छन्। यो घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू करिब ध्वस्त भएका छन् ।

आगजनी हुने भएपछि राष्ट्रपति पौडेललाई नेपाली सेनाले हेलिकप्टरबाट शिवपुरी लगेको छ।

त्यसअघि प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा पार्टीका शीर्ष नेताहरूको निवास र कार्यालय जलाए ।

राजधानीका अधिकांश क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थितिमा पनि भीड नियन्त्रणबाहिर गयो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ४७ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान