सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह « Khabarhub

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गरेका छन् ।

सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका हुन् ।

आन्दोलन क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिग्देलले सार्वजनिक सम्पत्ति संरक्षण निम्ति पनि अपिल गरेका छन्‌ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : १३ बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार