काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त  « Khabarhub

काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त 


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) महिला भलिबल च्याम्पियनसिपको फाइलन खेल आज (आइतबार) हुँदैछ ।

काभा भलिबलको फाइनलमा आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोमा अपराह्न ४ बजे सुरु हुनेछ ।

नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने श्रीलंकालाई हराउँदै किर्गिस्तानले फाइनलको यात्रा तय गरेको हो ।

यसैगरी, आजै तेस्रो स्थानका लागि श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल, किर्गिस्तान, श्रीलङ्का र माल्दिभ्स सहभागी छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४९ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ