काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त  « Khabarhub

काभा महिला भलिबल : नेपाल र किर्गिस्तानबीच आज उपाधि भिडन्त 


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) महिला भलिबल च्याम्पियनसिपको फाइलन खेल आज (आइतबार) हुँदैछ ।

काभा भलिबलको फाइनलमा आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोमा अपराह्न ४ बजे सुरु हुनेछ ।

नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने श्रीलंकालाई हराउँदै किर्गिस्तानले फाइनलको यात्रा तय गरेको हो ।

यसैगरी, आजै तेस्रो स्थानका लागि श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल, किर्गिस्तान, श्रीलङ्का र माल्दिभ्स सहभागी छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४९ बजे

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५