भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित « Khabarhub

भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोजपुरको षडानन्द नगरपालिका–५, चिउरीबोटेका एकजना युवक एकसातादेखि बेपत्ता भएका छन् ।

भाइ ओमबहादुर खड्का गत कात्तिक १५ गते साँझदेखि गाउँबाटै बेपत्ता भएर सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छाएको दाजु एवम् षडानन्द बहुमुखी क्याम्पसका शिक्षक गोविन्द खड्काले बताएका छन् ।

ओमबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय दिङ्लामा पनि निवेदन दिइएको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : १८ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको