रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने « Khabarhub

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर पुन: फर्किन लागेकाहरूलाई स्वागत गर्ने भएको छ।

सोमबार राष्ट्रिय सभागृहमा एक समारोह गरी एमालेले पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गर्न लागेको हो।

नेकपा एमालेको भ्रातृ संस्था प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नेछन्।

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी गठनका लागि गएका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत पुन: एमालेमै फर्किँदैछन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : १२ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन