मोरङ ६ बाट शेखर कोइरालाको नाम सिफारिस « Khabarhub

मोरङ ६ बाट शेखर कोइरालाको नाम सिफारिस


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा शेखरको नाम एकल सिफारिस भएको हो ।

यस्तै, मोरङ–३ बाट डा. सुनिल शर्माको नामपनि यसअघि नै एकल सिफारिश भइसकेको छ । दुवै नेताले आ–आफ्नो क्षेत्रबाट यसअघि ०७९ को निर्वाचनमा पनि जितेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ०७ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज